नयाँ चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौं आउँदै
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौं आउने भएका छन् । परराष्ट्र स्रोतका अनुसार चीन सरकारले राजदूत पदमा नियुक्त गरेपछि कूटनीतिज्ञ छन् पुस ११ गते आउन लागेका हुन् ।
चिनियाँ राजदूत चेन सोङ भन्छन्– नेपाल–चीन सम्बन्धका लागि बिआरआई कोसेढुंगा साबित हुनेछ
राष्ट्रपति सी जिनपिङको अवधारणाअनुसार चीनले बहुचर्चित परियोजना बेल्ट एन्ड रोड (बिआरआई) अघि सारेको एक दशक पूरा भएको छ । नेपालले...
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ आइतबार काठमाडौं आइपुगेका छन् । उनी बेइजिङबाट काठमाडौं अवतरण गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिने क्रममा राजदूत सोङले चीनको २२औँ राजदूतका रूपमा...
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गर्नभएको थियो । यसअघिका राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उहाँलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२आँै राजदूत हुनुहुन्छ …
काठमाडाैँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडाैँ आइपुगेका छन्। राजदूत साेङ आइतबार बिहान काठमाडाैँ आइपुगेका हुन्। होउ यान्छीको कार्यकाल सकिएपछि चीनले सोङलाई राजदूत बनाइ पठाएकाे हाे। यान्छी भने आसियानका लागि राजदूत नियुक्त भइसकेकी छन्। नवनियुक्त राजदूत साेङ चीनको विदेश मामिला मन्त्रालयमा एसिया मामिला विभागका डेपुटी डाइरेक्टर जनरल (डिडिजी) समेत रहेका थिए।
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ काठमाडौं आइपुगेका छन्। आइतबार विहान उनी बेइजिङबाट काठमाडौं अवतरण गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिने क्रममा राजदूत सोङले चीनको २२औं राजदूतका रुपमा...
काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत छन सोङ काठमाडौं आईपुग्नुभएको छ । नवनियुक्त राजदूत सोङ आइतबार बिहान काठमाडौं आईपुग्नुभएको हो । सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए । होउ यान्छीलाई नेपालबाट फिर्ता गरेपछि चीन सरकारले गत डिसेम्बर २७ मा सोङलाई नयाँ राजदूत […]