काठमाडौं महानगरमा एक वर्षमा ५५ किलोमिटर सडक कालोपत्र

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक वर्षमा ५५ किलोमिटर सडक कालोपत्र गरेको छ । महानगरको विभागस्तरीय समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५५ दशमलव ४० किलोमिटर सडक कालोपत्र भएको उल्लेख छ …