देवीनगरमा स्मृति उद्यान बनाइँदै

काठमाडौँ,१७ भदौ । बुटवलको प्रगतिनगरमा स्मृति उद्यान निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवल–११ मा नेपाली कांग्रेसका संस्थापक विपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र बुटवलका पूर्वनगर प्रमुख सूर्यप्रसाद प्रधानका स्मृतिमा उद्यान निर्माण गर्न लागेको हो । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएर पदस्थापन गरेको एक सय दिन पूरा भएका अवसरमा आज आयोजित […]