काठमाडौँ - मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांक अनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ छ ।
वायु गुणस्तर सूचकांक (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार ए...