काठमाडौं : प्रतिनिधिसभा सदस्यहरुले विभिन्न मुद्दामा सरकारको ध्यानाकर्षण गराएका छन्।
आजको बैठकमा सांसद लिलादेवी सिटौलाले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने माग गरिन्। यस्तै, स्थानीय तहलाई प्रदेशको मातहतमा राख्नुपर्ने, संघ र प्रदेशको सांसद संख्या घटाएर सानो बनाउनुपर्ने, पूर्ण समानुपातिक बनाउनुपर्ने समेत बताइन्।
‘प्रत्यक्ष कार्यकारीले संविधान विपरित कार्य गरे संसदको बहुमतले…