एजेन्सी - टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता
जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्जले देशको सेनालाई बलियो बनाउन थप खर्चलाई छिटो स्वीकृत गर्न आवश्यक रहेको बताएका छन । उनले यो कार्यमा असफल हुनु अन्तर्राष्ट्रिय अशान्त परिस्थितिलाई ध्यानमा राख्दै गैरजिम्मेवारीपूर्ण हुने बताए । यो खर्च स्वीकृत गर्न दुई तिहाइ बहुमत आवश्यक पर्दछ । उक्त योजना माथि छलफल गर्न सुरु भएको महत्वपूर्ण संसदीय बहसको सुरुमा बोल्दै […]
‘कालो बादलमा पनि चाँदीको घेरा हुन्छ’ भनेझैँ चरम निराशाका बीचमा पनि आशाको बिउ रोप्ने सामाजिक चेत भएको नेपाली समाजलाई निराशाको कुचक्रमा फसाउने कार्य स्वीकार्य हुने छैन ।