आप्रवासी कामदारको निःशुल्क बिमा

बैतडी : जिल्लाकाे पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निशुल्क रुपमा बिमा गर्न थालिएको छ। गएको मंसिरदेखि सुरु गरिएको बीमा कार्यक्रममा हालसम्म पाटनमा ७५ जना र दशरथचन्द नगरपालिकामा ४५ जना आप्रवासी कामदारको बीमा छ। आप्रवासी कामदारको रुपमा भारत जाने नागरिकको दुर्घटना बिमा गर्न थाल...