नवनिर्वाचित वडाध्यक्षमाथि गठबन्धनकै कार्यकर्ताद्वारा मुक्का प्रहार, अन्तर्घात गरेको आरोप

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ७ मा गठबन्धनको तर्फबाट विजयी भएका वडाध्यक्ष मित्रबन्धु सिंजालीमाथि आक्रमण भएको छ । गठबन्धन केही कार्यकर्ताहरूले अन्तर्घात गरेको भन्दै उनीमाथि मुक्का प्रहार गरेका छन् । नेपाली कांग्रेस र माओवादीको गठबन्धन रहेको भीमफेदीमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर विजयी भएका थिए । वडामा विजयी भए पनि गाउँपालिका अध्यक्षमा […]