काठमाडौं, जेठ १८। नेपाल प्रहरीको महानिरीक्षक (आईजी)पी नियुक्तिविरुद्ध दायर भएको रिटमाथि सुनुवाइको पेसी आगामी ३० जेठका लागि तोकिएको छ । धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दामा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । सुनुवाइ नसकिएपछि अर्को पेसी ३० जेठका लागि तोकिएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद […]