नागार्जुनमा साधना लघुवित्तको नयाँ शाखा

काठमाडौँ, २४ असोज: काठमाडौँको नागार्जुनमा साधना लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा कार्यालय स्थापना गरिएको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तको शनिबार काठमाडौँको नागार्जुनमा शाखा कार्यालय स्थापना गरेको हो । नयाँ शाखाको नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य रामजी रेग्मी र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संयुक्तरुपमा शुभारम्भ गरे । कार्यक्रममा सञ्चालक […]