नवौं खेलकुदका लागि प्रदेशले जेठ १० भित्र टिम दर्ता गर्नुपर्ने

९ वैशाख, काठमाडौं । जेठ अन्तिम साता गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश टिम छनोटको जिम्मा सम्बन्धित प्रदेशले नै पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद राखेपको ११२औं बोर्ड बैठकले नवौं खेलकुदका लागि स्थानीय तहदेखि खेलाडी छनोटको जिम्मेबारी प्रदेश खेलकुद विकास परिषदलाई नै दिने निर्णय गरेको हो । शुक्रबार युवा तथा खेलकुद […]