काठमाडौं, ८ साउन । शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसुचक ६१ दशमलव ५ अंकले बढेर २०७५ दशमलव ५१ विन्दुमा पुगेको हो । त्यस्तै, सेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ९ प्रतिशतले बढेर ३९८ दशमलव ३३ विन्दु कायम भएको हो । नेप्सेको अनुसार आइतबार २१९ […]