काठमाडौं, ३१ असार । संक्रमणकालिन न्याय सम्बन्धि परामर्श प्रतिवेदन तत्काल सार्वजनिक गरी विधेयक मस्यौदाको प्रक्रियामा समावेश गर्न माग गरिएको छ । संक्रमणकालिन न्याय सम्बन्धि परामर्श प्रतिवेदन तत्काल सार्वजनिक गरी विधेयक मस्यौदाको प्रक्रियामा समावेश गर्न द्वन्द्व पीडित संस्थाहरुले माग गरेका हुन् । द्वन्द्व पीडित राष्ट्रिय सन्जाल, द्धन्द्ध पीडित महिला राष्ट्रिय सन्जाल र अपाङ्गता भएका द्धन्द्ध पीडितको […]