घनश्यामको ‘लन्डन टु पेरिस’ मा साम्राज्ञी

काठमाडौँ- घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्म ‘लन्डन टु पेरिस’ मा अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् । उनलाई फिल्म निर्माण गर्ने कम्पनी एबी इन्टरनेसनलले अनुबन्धित गरेको हो । बेलायत र फ्रान्समा सुटिंग हुने फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले तयार पारेका छन् । फिल्मको सुटिंग आउँदो वर्षको असारबाट सुरु गर्ने निर्माताको तयारी छ । एबी […]

सम्बन्धित सामग्री

युवापुस्ताको प्रेममा चलचित्र ‘लन्डन टु पेरिस’ - Nepal Japan

युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित रहेर चलचित्र ‘लन्डन टु पेरिस’ निर्माण गरि

‘लन्डन टु पेरिस’ को पोस्टरमा रोमान्टिक देखिए साम्राज्ञी र निश्चल

चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ। निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो।

मुम्बईबाट सकियो चलचित्र ‘लन्डन टु पेरिस’

काठमाडौं । गत महिना मात्र आफ्नो निर्देशनमा चलचित्र ‘चित्रा’ रिलिज गरेका घनश्याम लामिछानेले आफ्नो निर्देशनमा अर्को चलचित्र ‘लन्डन टु पेरिस’को छायांकन सम्पन्न गरेका छन् । कोरोना महामारी कम भएपछि यो चलचित्रको बहुसंख्यक छायांकन बेलायतमा गरिएको थियो । बाँकी छायांकन मुम्बईमा यतिबेला सम्पन्न गरिएको उनले बताए । छायांकन सकिएसँगै यस चलचित्रको मुम्बईमै सम्पादन सुरु गरिएको पनि […] The post मुम्बईबाट सकियो चलचित्र ‘लन्डन टु पेरिस’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लन्डन टु पेरिस नआउँदै चित्रा निर्माणको घोषणा

निर्देशक घनश्याम लामिछानेले आफूद्वारा निर्देशित पछिल्लो फिल्म लन्डन टु पेरिस प्रदर्शन नहुँदै चित्रा नामक नयाँ फिल्म निर्माण घोषणा गरेका छन्। उनीद्वारा निर्देशित लन्डन टु पेरिस प्रदर्शनको तयारीमा छ। फिल्मको प्रदर्शनपश्चात् चित्रा सुटिङ प्mलोरमा जाने उनले बताए। लामिछानेले धौली, पञ्चेबाजा, अग्नीदहनलगायतका फिल्म निर्देशन गरिसकेका छन्। फिल्मको हालै कास्ट एन्ड क्रिउ घोषणा गरिएको हो। आगामी भदौबाट छायांकनमा […]

लण्डनमा ‘लन्डन टु पेरिस’

काठमाडौँ- निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म ‘लन्डन टू पेरिस’ को छायांकन सुरु गरेका छन् । ‘पञ्चेबाजा’ रिलिज भएको पाँच वर्ष पश्चात् उनले लण्डनमा फिल्मको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरेका हुन्।  फिल्मका प्रमुख कलाकारहरू साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कबीर खड्काले मुहूर्त सट दिएका थिए । निश्चल र गरिमाको यो डेब्यू फिल्म […]

‘लन्डन टु पेरिस’ टोली बेलायत जाँदै

काठमाडौँ- फिल्म ‘लन्डन टु पेरिस’ को छायांकनको लागि निर्माण युनिट बेलायत प्रस्थान गर्ने भएको छ । आज दिउसो ३ बजेको विमान मार्फत निर्देशक घनश्याम लामिछाने, मुख्य सहायक निर्देशक फिरोज खड्का र कार्यकारी निर्माता अजितकुमार थापा बेलायत प्रस्थान गर्दै छन् । निर्माण पक्षले तय गरेको लोकेसन फाइनल गर्न , स्थानीय कलाकारहरूलाई फाइनल गर्न निर्देशक सहितको टोली […]

लन्डन टु पेरिस : साम्राज्ञीको जोडी बन्दै निश्चल

काठमाडौँ– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग डेब्यु अभिनेता निश्चल खड्काले अभिनय गर्ने भएका छन् । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ मा साम्राज्ञीको जोडी बन्दै निश्चललाई डेब्यु गराउन लागिएको हो । किस्ताबन्दीमा कलाकार सार्वजनिक गर्दै आएको निर्माण टिमले शुक्रबार निश्चल फिल्ममा अनुबन्ध भएको जानकारी गराएको हो । अस्ट्रेलियामा आफ्नो पढाइ सकेर नेपाली फिल्म […]

‘लन्डन टु पेरिस’ मा कवीर

काठमाडौँ– बेलायत र फ्रान्समा सुटिङ हुने फिल्म ‘लन्डन टु पेरिस’ मा कवीर खड्का अनुबन्धित भएका छन् । निर्माण टिमका अनुसार फिल्ममा रहने दुई हिरोमध्ये एकका लागि कवीर खड्कालाई फाइनल गरिएको हो । ओस्कार कजेलबाट अभिनयमा स्नातक तह गरेका कवीरले फिल्म ‘लम्फू’ बाट अभिनय यात्रा सुरुवात गरेका थिए । निर्देशक घनश्याम लामिछानेका अनुसार निर्माण टिमले अर्को […]

‘लन्डन टु पेरिस च्यारिटी राइड’मा ६ हजार पाउन्ड संकलन

अभिनेता विक्रम डी जोशीसहित ६ नेपालीले लन्डनदेखि पेरिससम्मको २४० माइल (करिब ३८७ किमी) दूरी साइकलबाटै पूरा गरेका छन् । ‘लन्डन टु पेरिस च्यारिटी राइड’ नाम दिएको यो यात्राबाट उनीहरूले ६ हजार...

‘लन्डन टु पेरिस’ मा भित्रिइन् साम्राज्ञी

अभिनेत्री साम्राज्ञी आरएल शाह फिल्म ‘लन्डन टु पेरिस’ मा अनुबन्धित भएकी छन् । फिल्मको मुख्य भूमिकामा उनी अनुबन्धित भएको निर्देशक घनश्याम लामिछानेले बताए । ‘रियलमा उनी जस्तो छिन् त्यस्तै भूमिकामा उनलाई हामीले फिल्ममा प्रस्तुत गर्न लागेका छौ’ निर्देशक लामिछानेले भने ‘यो फिल्मबाट दर्शकले उनलाई राम्रोसँग बुझ्न सक्नुहुनेछ ।’शाहले केहीदिन पहिले मात्र फिल्म कपिल रिजालको ‘ह्यारीकी प्यारी’ छायांकन पूरा गरेकी छन् । यो फिल्मका उनको जोडी जीतु नेपाल बनेका छन् ।