मुक्तिनाथ विकासको सुविधा विस्तार

काठमाडौं– मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीबीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ । यो सम्झौता बमोजिमको सुविधाहरु ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने ग्राहकले पाउनेछन् । सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउन उक्त सम्झौता गरेको बैंकले बताएको छ । सम्झौता बमोजिम ग्राहकले बैंकका कुनै […]