कर्मचारी हेरफेरको विवादले बारामा कांग्रेस र लोसपाबीच झडप, प्रहरीसहित ९ जना घाइते

१३ साउन, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा शिक्षा र स्वास्थ्य शाखा प्रमुख हटाएपछि देखा परेको विवादले उग्र रुप लिएको छ । उपप्रमुख नजमु शेहरका श्रीमान शेख मोतिम र वडा नं. ४ का अध्यक्ष अवधेश सहनी बीचको विवाद झडपमा परिणत हुँदा प्रहरीसहित ९ जना घाइते भएका छन् । नेपाली कांग्रेस र लोसपा पक्षबीच भएको झडपमा उत्पन्न […]

सम्बन्धित सामग्री

बारामा कांग्रेस र लोसपाका कार्यकर्ताबिच झडप, प्रहरीसहित ९ जना घाईते

बाराको सिम्रौनगढ नगरपालिकामा कांग्रेस र लोकतान्त्रीक समाजवादी पार्टीका कार्यकर्ताबिच झडप भएको छ। झडपमा प्रहरीसहित ९ जना घाइते भएका छन् । झडपमा उत्पन्न तनाव नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १५ सेल अश्रुग्याँस प्रहार गरेको ...