ठूलोखोला जलविद्युत आयोजनाको मुख्य टनेल जोडियो

म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणधिन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको मुख्य टनेल जोडिएको छ।  संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरिरहेको यस आयोजनाको इन्लेट र आउटलेटबाट खन्न थालिएको सुरुङ शनिवार...