लेखा समितिले माग्यो टीओडीको डेटा, प्राधिकरणले पठायो एक ट्रक कागज
२२ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले माग्दै नमागेका १ लाख पेजभन्दा बढी दस्तावेज पठाएको छ ।
संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड तथा ट्रंक लाइनसम्बन्धी महसुल विवाद रहेका सम्पूर्ण ६१ उद्योगमा जडान …
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ । इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो ।
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ।इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो।
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ।इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको अनुरोधमा अस्ट्रेलियाले युक्रेनमा सशस्त्र सैन्य ट्रकहरु पठाएको छ । रुसी हमलाविरुद्ध सशक्त प्रतिकार गर्न युक्रेनलाई २० ओटा सैन्य ट्रक पठाउने प्रतिबद्धता अनुसार अस्ट्रेलियाले तीन ओटा ट्रकहरु पठाएको हो । अस्ट्रेलियाले पठाएका शक्तिशाली बुसमास्टर युद्धग्रस्त क्षेत्रमा सेना र सर्वसाधारण पठाउन प्रयोग गरिनेछ । तर, तिनीहरुलाई आक्रमक हमलाका लागि भने प्रयोग गरिने छैन् । जेलेन्स्कीले गत साता अस्ट्रेलियाको संसद्लाई भिडियो सम्बोधन गरेक
अष्ट्रेलियाले युक्रेनलाई तीन बख्तरबन्द सैनिक ट्रक पठाएको छ । अघिल्लो हप्ता वोलोदिमिर जेलेन्स्कीको आग्रहमा अष्ट्रेलियाले युक्रेनलाई यस्ता २० ट्रक दिने बचन दिएको थियो ।अष्ट्रेलियाबाट पठाइएको यो वाहनको प्रयोगले सैनिक र नागरिकलाई युद्ध क्षेत्रमा एकदेखि अर्को स्थानमा लैजान सकिनेछ । यद्यपि, यसलाई हमला गर्नका लागि भने प्रयोग गर्न सकिँदैन ।युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अघिल्लो हप्ता अष्ट्रेलियाको संसदलाई भिडियो कन्फ्रेन्सिङमार्फत् सम्बोधन गरेका थिए । अष्ट्रेलिया २० औँ यस्तो देश हो जोसँग जेलेन्स
एजेन्सी, ३ चैत्र । अफगानिस्तानमा खाद्य संकटका कारण अन्तर्राष्ट्रिय सहयोग चलिरहेको छ । भारतले पनि उसलाई गुहँ पठाइरहेको छ । भारतले अफगानिस्तानलाई चारपटक गरी ८ हजार मेट्रिकटन गहुँ पठाइसकेको छ । भारतले यसै हप्ता स्थलमार्गबाट गहुँ सहयोग पठाएको जनाइएको छ । पाकिस्तानको मार्ग हुँदै गहुँ बोकेका भारतीय ट्रक अफगानिस्तान चौंथोपटक गएका छन् । यसअघि प्रस्थान […]
भारत । पाकिस्तानले ढुवानीका लागि ‘असाधारण’ अनुमति दिएपछि भारतले संकटग्रस्त राष्ट्र अफगानिस्तानको लागि २ हजार ५०० टन गहुँ बोकेको ५० ट्रक पठाएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । गत वर्ष तालिबानले कब्जामा लिएपछि पश्चिमी देशहरुले सहायतामा तीव्र कमी ल्याएका छन् । जसले अफगानिस्तानलाई ‘विनाशकारी’ मानवीय संकटको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार दुई करोड […]
वीरगन्ज-भदौ २६ गते शनिबार सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले करिब २६ लाख रुपैयाँ बराबरको औषधि लगायतका किराना सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठायो । मुख्य भन्सार नाका एकीकृत भन्सार जाँचचौकीकै बाटो वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौं सडकखण्डमा विल विजक भन्दा फरक सामान भन्सार छली गरी लोड गरेको […]
‘सशस्त्र प्रहरीको तीन ट्रकमा त्रिपाल र कपडा पठाइएको छ। खाद्यान्न भने जिल्ला विपद समितिमा रहेको फन्टबाट व्यवस्थापन गर्ने भन्ने छ,’ सुवेदीले भने, ‘नेपाली सेना, नेपाल प्रहरीबाट पनि स्वास्थ्यकर्मीको टोली घटनास्थल गइसकेको छ।’