३० भदौ, काठमाडौं । चिनियाँ नाका केरुङमा १० महिनादेखि मालवाहक कन्टेनर रोकिएपछि व्यवसायीहरुले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई दशैंअघि नै छुटाउने पहल गर्न आग्रह गरेका छन् ।
मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा सिंहदरबार …