साधना लघुवित्तको साधारण सभा कात्तिक १३ गते, बोनस प्रस्ताव कति ?

काठमाडौं, १८ असोज । साधना लघुवित्तको पाँचौ साधारण सभा हुने भएको छ । संस्थाको सभा कात्तिक १३ गते गोरखामा हुने भएको हो । कम्पनीको सभाले २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले ०७७/७८ आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम भएको चुँक्तापुँजीको आधारमा २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि […]

सम्बन्धित सामग्री

क्लियरिङ हाउसको बोनस प्रस्ताव पारित, गुरुङ र श्रेष्ठ सञ्चालकमा चयन

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गरेको छ । अनलाइन र अफलाइन माध्यमबाट भएको साधारण सभाले अधिकृत पुँजी १ अर्ब पु-याउने प्रस्ताव पारित गरेको छ । सभाले चुक्ता पुँजी ४१.१ करोड रुपैयाँँको ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव […] The post क्लियरिङ हाउसको बोनस प्रस्ताव पारित, गुरुङ र श्रेष्ठ सञ्चालकमा चयन appeared first on राजधानी राष्ट्रिय दैनिक.

क्लियरिङ हाउसको बोनस प्रस्ताव पारित, गुरुङ र श्रेष्ठ सञ्चालकमा चयन

२८ पुस, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत बर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गरेको छ । अनलाइन र अफलाइन माध्यमबाट भएको साधारणसभाले अधिकृत पुँजी …

मिर्मिरे लघुवित्तको साधारण सभा पुस २९ गते, २०% बोनस प्रस्ताव

पुस ८, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा हाोटल सारथी, धुलिखेल काभ्रेमा बिहान ११:३० बजे शुरु हुनेछ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, सञ्चालक समितिबाट गरिएको दुई जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोाधन गर्नेे लगायतका प्रस्ताव पनि सभाका लागि तय भएका छन् । सभा प्रयोजनका लागि पुस १९ गतेदेखि २९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । तसर्थ, पुस १८ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिनका साथै प्रस्तावित बोनस शेयर पाउनेछन् ।

आठ प्रतिशत बोनस प्रस्ताव पारित गर्न निफ्राले बोलायो साधारणसभा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यही मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना सेयर धनीलाई ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।उक्त प्रस्ताव समेत साधारण सभाले पारित गर्ने बताइएको छ । ८ प्रतिशतका दरले हुन आउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर वितरण गर्ने बताइएको छ । वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई उक्त रकम बराबरको बोनस सेयर र ८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।