ताप्लेजुङ पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न योगेश भट्टराईको माग

काठमाडौँ - नेकपा एमालेका सांसद योगेश भट्टराईले अविरल वर्षाका कारण गएको पहिरोले ताप्लेजुङमा धनजनको क्षति भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले ताप्लेजुङका विभिन्न स्थानका साथै गएराति पहिरोले फक्ताङलुङ गाउँपालिकामा चार जनाको मृत्यु भएको र के...