प्रधानमन्त्रीले गरे राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनबारे आयोगका पदाधिकारीसँग छलफल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राष्ट्रियसभामा रिक्त रहेको १ स्थानसहित राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने विषयमा प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासह...