देउवा - प्रचण्डमा खट्किएको विश्वास, आलोपालोले डुबाउला कि उतार्ला त यसपाला?

काठमाडौं : अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड? सरकार गठनको ‘काउण्टडाउन’ अन्तिममा पुगेपछि प्रश्न झन् पेचिलो बन्दै छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड यसपाला प्रधानमन्त्री बनिछाड्ने दाउमा छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा पनि प्रधानमन्त्रीको दाबीबाट पछि हटेका छैनन्। प्रचण्ड भर्सेस् देउवा हुन थालेपछि सत्ता गठबन्धन नै अहिले…