पाटन अस्पताललाई हैजा रोग उपचारको ‘डेडिकेटेड अस्पताल’ तोकियो

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको उपचारमा पाटन अस्पताललाई डेडिकेटेड […]

सम्बन्धित सामग्री

आज पनि ४ जनामा हैजा पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा आज थप ४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। योसँगै १२ जनामा हैजाको पुष्टि भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थाहाखबरलाई बताए।पछि थपिएका २ जनाको पाटन अस्पताल र १ जनाको स्टार अस्पतालमा उपचार भइरहेको जानकारी दासले दिए। पछिल्लो समय नैकापका बिरामीको आरडिटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चर रिपोर्ट पनि पोजेटिभ देखिएको छ। निर्देशक डा. दासका अनुसार  काठमाडौं उपत्यकाका बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट र नै