नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली न्यायाधीशको शैलीमा प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन् । उनले अहिले जनताले फैसला सुनाउने बेला भएकाले न्यायाधीशले जस्तो फैसला सुनाउँदै नहिँड्न ओलीलाई महामन्त्री थापाले सुझाव दिएका छन् ।