बैतडी : बैतडीको पाटनमा जारी दोश्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) पुरुष टी–२० खुला क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ।समूह ‘ए’बाट पाटन स्टार क्रिकेट क्लब, भीमदत्त पोलिटेक्निक इन्स्टिच्युट (बिडिपिआइ) र बासुलिङ क्रिकेट क्लब क्वाटर फाइनलमा प्रवेश गरेका छन्। यसैगरी समूह ‘बी’बाट ग्वाल्लेक क्रिकेट क्लब, पिसिसी पल्टन र खोड्पे क्रिकेट क्लब (केसीसी) क्वाटर फाइनलमा प्रवेश गरेका छन्।प्रतियोगिता अन्तरगत बिहीबार क्वाटरफाइनलका खेलहरु ह