आरएसएसको तुलना तालिबानसँग गरेर विवादमा जावेद अख्तर

भारतका प्रख्यात गीतकार एवम् राज्यसभाका पूर्व सांसद जावेद अख्तरले एक टेलिभिजन च्यानलको बहसको क्रममा गरेको टिप्पणीलाई लिएर विवाद उत्पन्न भएको छ । शुक्रबार जावेद अख्तरले एनडिटिभीसँगको अन्तर्वार्ताको क्रममा भारतीय जनता पार्टीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को तुलना तालिबानसँग गरेका थिए । भाजपाका नेताले उनको टिप्पणीको विरोध गर्दै सो अभिव्यक्ति फिर्ता लिन भनेका छन् । […]

सम्बन्धित सामग्री

यसकारण बीजेपीको निसानामा परे जावेद अख्तर

मुम्बई । गीतकार तथा पूर्व राज्य सांसद जावेद अख्तरले हालै एउटा टेलिभिजन च्यानललाई दिएको बयानले उनलाई विवादमा तानेको छ । शुक्रबार उनले भारतीय टेलिभिजन च्यानल एनडीटीभीमा बोल्दै हिन्दुवादी संगठन राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) लाई तालिबानसँग तुलना गरेका थिए । त्यसपछि अख्तरको आलोचना हुन थालेको हो ।  जावेदले भनेका थिए, “जसरी तालिबानहरू...

आरएसएसलाई तालिवानसँग तुलना गरेपछि जावेद अख्तर विवादमा

भारतका पूर्व राज्यसभा सांसद जावेद अख्तर एक टिभी च्यानलमा दिएको अभिव्यक्तिका कारण समस्यामा परेका छन्। गीतकार अख्तरले शुक्रबार एनडिटिभीमा तालिवान र हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)लाई तुलना गरेपछि उनी...