अस्पतालको अनुगमनमा निस्किए स्वास्थ्मन्त्री बस्नेत

काठमाडौं, १८ साउन । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत काठमाडौं उपत्यकामा रहेका अस्पतालहरुको अनुगमनमा निस्किएका छन् । उनले अस्पतालको सेवा सुविधा लगायतका विषयमा अस्पताल प्रशासन र विरामीसँग प्रतिक्रिया लिएका छन् । राज्यले व्यवस्था गरेका मापदण्ड र सुविधा अस्पतालमा रहे नरहेको बारे बुझ्न उनी स्वयम् अनुगमन टोलीसँगै गएका हुन् । स्वास्थ्यमन्त्री बस्नेतले यस अघि पनि स्वास्थ्य क्षेत्रमा […]