छानबिन समितिमा ३ घण्टा बयान दिएर निस्के पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मा संसदीय छानबिन समितिमा तीन घन्टा बयान दिएर निस्किएका छन्। आज बिहान साढे आठ बजेतिर बयान सुरु भएको हो। समितिले पूर्वअर्थमन्त्री शर्मासँग विभिन्न विषयमा सोधपुछ गरेको थियो। बयानपछि पत्रकारहरूसँगको बोल्दै उनले भने,’मैले उहाँहरूले सोधेका प्रश्नहरूको जवाफ दिएको छु। बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ।’ पत्रकारहरूले […]