जनकपुरमा आज फूलबारी लिला मनाइँदै

काठमाडौं । साताव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज शनिबार फूलबारी लिला मनाइएको छ । फूलबारी लिलामा भगवान राम र लक्ष्मणको प्रतिकका रूपमा एक जोडी बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइने गरिन्छ । सप्ताहव्यापी रूपमा मनाइने महोत्सवको पहिलो दिन नगरदर्शन सम्पन्न भएको थियो । त्रेतायुगमा भगवान राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न जाँदा […]