पोखरा पुगेर माधव नेपालले भने– बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जो कसैलाई कारबाही हुनुपर्ने र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताएका छन् ।