काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चाडपर्वलाई लक्षित गरी ‘दशैं आयो’ योजना सार्वजनिक गरेको छ । दशैं लगायतका पर्वलाई अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैंकले जनाएको छ । १८ असोजदेखि ३० कात्तिकसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त […]