काठमाडौँ- लाहोरमा महाराजा रणजीत सिंहको प्रतिमा पुन: एकपटक तोडफोड भएको छ। तेहरिक ए लब्बिक पाकिस्तान (टीएलपी) कार्यकर्ताहरुले महाराजा रणजीत सिंहको मूर्ति तोडफोड गरेको दाबी गरिएको छ। आक्रमणकारीले पहिले महाराजा रणजीत सिंहको बिरुद्धमा नारा लगाएका थिए भने त्यसपश्चात मूर्ति तोडेर भुइँमा फालेका थिए। यसैबीच घटनास्थलमा उपस्थित केही मानिसहरुले आक्रमणकारीलाई रोक्न समेत खोजेका थिए। मूर्तिमाथि आक्रमण गरेको […]