काठमाडौं, भदौ १३ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बस्ने बैठकमा वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । कानूनमन्त्री गोविन्द कोइरालाले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु हुने कार्यसूची रहेको […]