कांग्रेसको प्रश्नः कांग्रेस र एमाले मिले भने माओवादीको हालत के होला ? - NepaliPatra

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविष्यबारे प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेपछि सम्बोधनका क्रममा शर्माले कांग्रेस र एमाले मिले भने माओवादीको हालत के होला भन्दै प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्री प्रचण्डको दुई तिहाईको […]