गर्मी मौसममा विभिन्न प्रकारका महामारीको प्रकोप बढ्ने गरेको पाइन्छ । गर्मी मौसममा रोग प्रतिरोधी प्रणालीमा प्रभाव पर्ने भएकाले धेरै स्वास्थ्य समस्याहरु आउँछन् । पाचन प्रक्रिया र छालासम्बन्धी समस्याहरुको साथसाथै मौसमी फ्लु र संक्रमण पनि खतरा आउँछ । साथै, गर्मी मौसममा फ्लुले पनि आक्रमण गर्ने गर्छ । त्यसैले गर्मीमा आउने स्वास्थ्य समस्याहरु कम गराउन के गर्ने त ? प्रशस्त पानी पिउने यदि तपाईंको शरीरमा पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ । धेरै पानी पिउँदा ९० प्रतिशत बिरामीसँग लड्न सकिन