पाण्डुसेन तनावग्रस्त: २३ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्यास प्रहार, १० प्रहरीसहित दर्जनौं घाइते

कैलाली । कुकुरलाई हिर्काएको विवादले उग्ररूप लिएपछि अहिले बाजुराको दुर्गम बुढिनन्दा नगरपालिका-९ पाण्डुसैनको अवस्था तनावग्रस्त बनेको छ । प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा लिन सकेको छैन । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका थिए । कांग्रेस कार्यकर्ताको कुटाइपछि नेकपा एसका कार्यकर्ता गुहार […]