ढोरपाटन, २ जेठ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा एक वर्षअगाडि सम्म खानेपानीको हाहाकार थियो । स्थानीयवासीले एक गाग्री पानी भर्न चार घन्टा हिँडेर टाढा पुग्नुपथ्र्यो । तर अहिले स्थानीयवासीको घरघरमा धारा बनेका छन् । गाउँभन्दा खानेपानीको मुहान टाढा हुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्नु परेको थियो । अघिल्लो वर्ष नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बडिगाड […]