अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजना संचालनका लागि अख्तियार, कानुन तथा अदालतलगायतका कारण रोकिने गरेकाले सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्ने अर्थ मन्त्रालयमा आज आयोजित विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उहाँले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने उल्लेख गर्दै विकास आयोजना …