नेपाली भूमिमा मोदीको भ्रमणप्रति झलनाथको कडा आपत्ति, भारत ठाडो अतिक्रमणमा उत्रिएको आरोप
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल सरकारको जानकारीबिनै नेपाली भूमिमा आएकोप्रति आपत्ति जनाएका छन् ।