अनावश्यक तलब वृद्धि अर्थतन्त्रले धान्न सक्दैन

निजामती राजपत्रांकित कर्मचारीको स्वार्थबस अघि बढ़ाइएको र बिचमा अलपत्र परेको तलब वृद्धि’boutमा सर्वसाधारण नेपाली नागरिकले जानकारी पाउन नितान्त आवश्यक ठानिएकाले यस लेखमा चर्चा गरिनेछ । सुरक्षा अंगका कतिपय पदसँग मर्यादा क्रममा माथि भए पनि तलबमान नमिलेको भन्दै योजनाबद्ध रूपमा उपसचिवस्तरको कर्मचारीको हस्ताक्षर गराई संसदीय समितिको परिपत्रको आडमा निजामती कर्मचारी (राजपत्रांकित)ले भारी तलब वृद्धिको प्रस्ताव पठाएका […] The post अनावश्यक तलब वृद्धि अर्थतन्त्रले धान्न सक्दैन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

तलब वृद्धि गर्नुपर्ने माग राख्दै युनिट्राभले बुझायो ज्ञापनपत्र

काठमाडौँ । तलब वृद्धि, सामाजिक सुरक्षा कार्यान्वयन, तत्काल श्रम अडिट हुनुपर्ने, पालिकामा श्रमिकको पञ्जीकरण लगायत १५ बुँदे मागपत्र राख्दै नेपाल ट्रेकिङ्ग ट्राभल्स, र्‍याफटिङ्ग, एयरलाईन्स श्रमिक युनियन (युनिट्राभ) ले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा

चन्द्रनगर गाउँपालिकाले गर्याे करारमा कार्यरत कर्मचारी १५ प्रतिशत तलब वृद्धि

चन्द्रनगर । चन्द्रनगर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीहरुको १५% तलब वृद्धि गरेको छ । गाउँपालिकाले आफनो गाउँपालिकामा कार्यरत आन्तरिक श्रोतबाट तलब भत्ता पाउने करारका कर्मचारीहरुको तलबमा २०७९ साउन १ देखि लागुहुने गरि १५ प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरेको छ । देशमा बढेको मंहगी र नेपाल सरकारले स्थायी कर्मचारीको तलवमा गरेको १५ प्रतिशत वृद्धिलाई मध्यनगर गर्दै […] The post चन्द्रनगर गाउँपालिकाले गर्याे करारमा कार्यरत कर्मचारी १५ प्रतिशत तलब वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘चोर बाटो’बाट गरिएको अधिकृतहरुको उच्च तलब वृद्धि फिर्ता

काठमाडौँ – चोर बाटोबाट अधिकृतदेखि सचिवसम्मको बढाइएको अतिरिक्त तलब वृद्धि फिर्ता भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले क्षेत्राधिकार मिचेर दिएको निर्देशनका आधारमा बढाउन लागिएको तलब कर्मचारीहरु नै आन्दोलित भएपछि अर्थ मन्त्रालयले तत्काल यो निर्णय कार्यान्वयन नगर्ने भएको हो। बजेट भाषणमार्फत सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाए पनि […]

बागमती सरकारद्वारा कर्मचारीको तलब वृद्धि

मकवानपुर- बागमती प्रदेश सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामती सरह १५ प्रतिशत बढाइएको […]

बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि

हलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ।...

कतारमा नेपाली श्रमिकको तलब वृद्धि

कतार सरकारले न्यूनतम पारिश्रमिक प्राप्त गरिरहेका ३ लाखभन्दा बढी विदेशी श्रमिक तलब वृद्धि गरेको छ । आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा बढीले वृद्धि भएको हो ।बुधबार नेपालस्थित कतारी दूतावासले सार्वजानिक गरेको प्रतिवेदनमा प्रतिमहिना १ हजार रियाल अर्थात् ३० हजार रुपैयाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब १८ सय रियाल अर्थात ५० हजार रुपैयाँभन्दा बढी पुगेको […]

तलब वृद्धि नगरेको भन्दै आदर्श गाउँपालिकाका डोटीका ३३ विद्यालय बन्द

गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन्।

बाल शिक्षिका र कर्मचारीको तलब वृद्धि

पर्वत- पर्वतको कुश्मा नगरपालिकाले बाल शिक्षिका, विद्यालयका कर्मचारी तथा कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ । नगर कार्यपालिकाको आज बसेको बैठकले उनीहरुको तलब वृद्धि गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीका अनुसार बालविकास सहजकर्तालाई रु १५ हजार ५००, विद्यालयका कार्यालय सहयोगीलाई रु १५ हजार र विद्यालयका कर्मचारीलाई रु २० हजार ५०० मासिक […]

भारतमा कर्मचारीको तलब वृद्धि भएसँगै नेपालमा रेमिटेन्स बढ्ने

काठमाडौं, ३० असार । भारतमा कर्मचारीको तलब वृद्धि भएको छ । सरकारी निकायमा कार्यरत कर्मचारीहरुको तलब र पेन्सन १७ देखि १८ प्रतिशतले वृद्धि भएको हो । भारतका केन्द्रीयमन्त्री अनुराग ठाकुरले तलब वृद्धिको घोषणा गरेका हुन् । जुलाई १ देखि तलब वृद्धि लागू हुने जनाइएको छ । तलब वृद्धिले भारतमा ४८ लाख ३४ हजार सरकारी कर्मचारी […]

सिरियाली राष्ट्रपतिद्वारा कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन

दमास्कस । सिरियाका राष्ट्रपति बशर अल असदले आइतवार जनतालाई डिजेल ईन्धन र रोटीको मूल्यवृद्धिले पारेको प्रभाबलाई सम्बोधन गर्नका लागि भन्दै कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन दिएका छन् । सिरियाको राज्य सञ्चालित समाचार संस्था ‘साना’का अनुसार असदले राज्यका कार्यरत कर्मचारीका लागि ५० प्रतिशत र सेवानिवृत्तका लागि ४० प्रतिशत तलब वृद्धि गर्न आदेश दिएका हुन् । […]