ब्रोडब्याण्ड इन्टरनेटको शुल्क घटाउन प्राधिकरणले विभिन्न तरिका खोजिरहेको छः अध्यक्ष खनाल

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले इन्टरनेटको शुल्क घटाउन काम गरिरहेको बताएका छन् । साउथ एसियन नेटवर्क अपरेटर ग्रुप (सानोग), इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिक्स) र नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले सयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  ‘प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवाको शुल्क घटाउन विभिन्न तरिकाहरू...