सरकारसँग बजेट माग गर्न धरानका राजनीतिक दलहरु राजधानी प्रस्थान

आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट माग गर्न धरानका राजनीतिक दल र केही वडा अध्यक्षहरु विभिन्न योजना बोकेर संघीय राजधानी प्रस्थान गरेका छन्।...