१ असार, काठमाडौं । बेलायत र अष्ट्रेलियाबीच स्वतन्त्र व्यापार सम्झौतामा सहमति जुटेको छ । अष्ट्रेलियाका व्यापारमन्त्री डान टेहनले मंगलबार दुई मुलुकबीच स्वतन्त्र व्यापार सम्झौताको लागि सहमति भएको बताएका हुन् ।
युरोपेली संघ (ईयू) छाडेपछि बेलायतले गरेको …