एमाले जिम्मेवार भए महत्त्वपूर्ण विधेयक पारित गर्छौं : कानुनमन्त्री बडु

२९ फागुन, काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार भएमा केही दिनमा नागरिकता लगायतका महत्त्वपूर्ण विधेयकहरु संसदबाट पारित हुने बताएको छ । आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले महत्वपूर्ण विधेयक दलीय सहमतिबाट संसदमा पेश र पारित गर्नुपर्ने भन्दै एमाले संवेदनशील भएमा केही दिनमा विधेयकहरु पारित हुने […]

सम्बन्धित सामग्री

कानुनमन्त्री गुरुङ भन्छन्- सहमतिमै टीआरसी विधेयक पारित हुन्छ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक सहमतिबाटै संसदमा प्रस्तुत हुने बताएका छन् ।

कानुनमन्त्री धनराज गुरुङको अभिव्यक्तिप्रति कांग्रेसभित्रैबाट विरोध

८ पुस, काठमाडौं । सरकारले अध्यादेश ल्याउनसक्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको बोलीप्रति कांग्रेसभित्रैबाट आलोचना भएको छ । कांग्रेस उपसभापति समेत रहेका गुरुङले पार्टीको गण्डकी र बागमती सम्मेलन बोल्ने क्रममा विधेयक पारित हुन संसद बैठक बस्न सक्ने अवस्था नभए सरकारलाई अध्यादेशको बाटो भएको बताएका थिए । संघीय प्रहरी ऐन, शिक्षा विधेयक, संघीय […]

सुदूरपश्चिम : यस्तो प्रावधान छ हालै पारित विवादित निजामती सेवा विधेयकमा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको निजामती सेवाको गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबार पारित भयो। प्रदेशसभाको १०औं अधिवेशनको २५ औं बैठकमा सोमबार उक्त विधेयक पारित भएको हो।बैठकमा सभामुख अर्जुनबहादुर थापाले ध्वनि मतको आधारमा विधेयक पारित भएको घोषणा गरेका थिए। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले सभामा विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए।प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि प्रदेशसभाबाट पारित विधेयकले कानुनको रुप लिनेछ। प्रद

अस्थायी कर्मचारीलाई सिधैं स्थायी बनाउने विवादित विधेयक पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाले निजामति सेवाको गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित गरेको छ ।सोमबार बसेको १०औं अधिवेशनको २५ औं बैठकमा सभामुख अर्जुनबहादुर थापाले ध्वनि मतको आधारमा विधेयक पारित भएको घोषणा गरे । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले सभामा विधेयक पारितका लागि प्रस्ताव पेस गरेका थिए ।विधेयकको […] The post अस्थायी कर्मचारीलाई सिधैं स्थायी बनाउने विवादित विधेयक पारित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सुदूरपश्चिममा कर्मचारीलाई सीधै स्थायी बनाउने विवादित विधेयक पारित

धनगढी : सुदूरपश्चिम सरकारले ल्याएको निजामति सेवाको गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। सोमबार प्रदेश सभाको १० औँ अधिवेशनको २५ औँ बैठकमा उक्त विधेयक पारित भएको हो।बैठकमा सभामुख अर्जुनबहादुर थापाले ध्वनि मतको आधारमा विधेयक पारित भएको घोषणा गरेका थिए। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले सभामा विधेयक पारितका लागि प्रस्ताव पेश गरेका थिए।उक्त विधेयकको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका प्रदेश सभा सदस्य कृष्णराज सुवेद

शपथसम्बन्धी विधेयक पारित

सो विधेयकका सम्बन्धमा राष्ट्रियसभाले सन्देशसहित प्रतिनिधिसभामा पठाएको थियो। सांसदहरुले उठाएका जिज्ञासामा कानुनमन्त्री कोइरालाले सार्वजनिक पदधारण गर्ने व्यक्तिले म मुलुकको कानुनप्रति प्रतिबद्ध छु र त्यसलाई शत्प्रतिशत कार्यान्वयन गर्छु भन्ने स्वघोषणाका रुपम...

संसद्को चालू अधिवेशनमै नागरिकता विधेयक पारित हुन्छ : कानुनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसद्को चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुने बताएका छन् । नेकपा एमालेसमेत नागरिकता विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशनभित्रै पारित हुने बताएका हुन् । ६४औं संसद् दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता ऐनसम्बन्धी […]

चालू अधिवेशनमै नागरिकता विधेयक पारित हुन्छ: कानुनमन्त्री

६४औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता ऐन सम्बन्धि विधेयकमा धेरै विवादहरु रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताए।...

प्रदेश ३ मा दुई विधेयक पारित

हेटौँडा : प्रदेश ३ संसदले पहिलो पटक दुई विधेयक पारित गरेको छ। शुक्रबार बसेको बैठकले दुईवटा विधेयक पारित गरेको हो। बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गरेको ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ। त्यसैगरी आर्थिक मामिला ...