सभामुखमाथि महाअभियोग लाग्न सक्छ : बस्नेत

नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बस्नेतले नेकपा एमालेमा १०० जना सांसद महाअभियोग लगाउने कुरामा तयार रहेको भन्दै पार्टीले संख्या पुर्याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने बताए । बुद्धिजीविहरुले पनि महाअभियोग लगाएर सेफल्याण्डिङ गराउने कुरा राखेको उनले बताए […]