विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेश सरकार, कांग्रेसको नेतृत्वमा सरकार बनाउन कसरत
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ ।
१७ जेठ, जनकपुरधाम । एमाले र माओवादी केन्द्रले सरकार छाडेपछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरेका छन् ।
मधेश प्रदेशसभाको तेस्रो अधिवेशन २१ जेठको दिउँसो २ बजे बोलाइएको छ । …
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश सरकार छाड्ने निर्णय गरेको छ । लोसपा संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । योसँगै लोसपाबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । लोसपाले मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत पनि नदिने निर्णय गरेको एक नेताले बताए । लोसपाका ९ सांसद छन् […]