भाटभटेनीमा सञ्चालनमा आयो नेपालकै पहिलो ११ तले ‘स्मार्ट पार्किङ’ (भिडियोसहित)

काठमाडौं । भाटभटेनी सुपरमार्केट टंगालमा नेपालकै पहिलो ११ तले स्मार्ट पार्किङ आजदेखि सञ्चालनमा आएको छ । ११ तलाको भर्टिकल पार्किङको आइतबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले औपचारिक उद्घाटन गरेका थिए ।   करिब चार आनामा बनेको ११ तले पार्किङमा ४४ वटा गाडी अटाउछन् । निर्माण सुरु भएको तीन महिनामै उक्त पार्किङ तयार गरिएको थियो...

सम्बन्धित सामग्री

भाटभटेनीमा अब ११ तलामा गाडी पार्किङ गर्न सकिने

काठमाडौं, २१ कात्तिक । आज देखि भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा नेपालकै पहिलो स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको छ । भारतको ओमेगा इन्जिनियरिङले निर्माण गरेको स्मार्ट पार्किङ २५ मिटर अग्लो छ । यसमा एकै पटक ४४ गाडी पार्किङ गर्न सकिने छ । ११ तलाको भर्टिकल पार्किङमा चारवटा भर्टिकल रहेकोमा एउटा भर्टिकलमा ११ वटा गाडी अट्ने सुपरमार्केटले जनाएको […]

भाटभटेनीले बनाउँदै भर्टिकल स्मार्ट पार्किङ

काठमाडौं, असार १३। भाटभटेनीले निजी प्रयोजनका लागि काठमाडौंमा बहुतले (भर्टिकल) स्मार्ट पार्किङ निर्माणको काम अघि बढाएको छ । वैशाखदेखि काम शुरू गरेको भाटभटेनीले हालसम्म ५० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको बताएको छ । भाटभटेनीको नक्सालस्थित मुख्य सुपरमार्केट परिसरमा बहुतले भर्टिकल पार्किङको काम निषेधाज्ञाकै बीच धमाधाम भइरहेको हो । आधाभन्दा बढी सम्पन्न भइसकेको उक्त स्मार्ट पार्किङ […]

न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवाको परीक्षण सुरु

१६ जेठ, काठमाडौं । काठमाडौंको व्यस्त बजार न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवाको परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा शुरु भएको हो । ब्हिल्स ट्रुली योर्स …

काठमाडौँमा स्मार्ट पार्किङ: कसरी गर्ने बुकिङ? यस्तो छ शुल्क :: Pahilopost.com

काठमाडौँः महानगरपालिकाले शहरका विभिन्न स्थानमा 'स्मार्ट पार्किङ' सेवाको परीक्षण गरिरहेको छ। सवारीसाधनको अव्यवस्थित चापलाई कम गर्ने उद्देश्यले महानगरले पाँच स्थानमा स्मार्ट पार्किङ सेवा सुरु गरेको हो। महानगरपालिकाले 'ह्विल्स ट्रुली एयर्स' सँग सहकार्य गरेर काठमाडौँमा स्मार्ट पार्किङको अवधारणा ल्याएको हो। हाललाई खिचापोखरी सडक (आरबी कम्प्लेक्सको अगाडि), पाको सडक (ताम्राकार कम्प्लेक्स भएको

वैशाखदेखि नयाँ सडकमा ‘स्मार्ट पार्किङ’

काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि नयाँ सडक आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु गर्ने भएको छ । महानगरले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको हो ।

न्यूरोडमा वैशाखदेखि ‘स्मार्ट पार्किङ’

काठमाडौं। काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि नयाँ सडक आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु गर्ने भएको छ । महानगरले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको हो ।   सवारीको अत्यधिक चाप ...

न्युरोड क्षेत्रमा बैशाखबाट सेन्सरयुक्त स्मार्ट पार्किङ, एपबाटै प्रि-बुकिङ

१३ चैत, काठमाडौं । काठमाडौंको व्यस्त बजार न्युरोड क्षेत्रमा अब स्मार्ट पार्किङ सेवा शुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा आगामी बैशाखदेखि स्मार्ट पार्किङ सेवा शुरु गर्न लागेको …

न्यूरोडमा ‘स्मार्ट पार्किङ’

काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ ।

नयाँ सडक र दरबारमार्गमा स्मार्ट पार्किङ

काठमाडौं - काठमाडौँ महानगरपालिका आउँदो साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ ।  काठमाडौँमा अव्यवस्थित पार्किङको समस्या व्यवस्थापन गर्न साउन पहिलो हप्तादेखि खरीद एकाइ प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्क...