काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से साताको तेस्रो कारोबारको दिन मंगलबार गिरावट आएको छ । निकै उतारचढाव देखिएको बजारमा बन्द हुने समयमा गिरावटमा गएको हो। आइतबारको कारोबारमा ४० अंकले घटेको बजार सोमबार १५ अंकले बढेको थियो ।
मंगलबार २८५१ बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा २८…