नेपाली फुटबल डुब्ने अवस्थामा पुग्योः किरण राई

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ता पदबाट राजीनामा दिएका किरण राईले नेपाली फुटबल डुब्ने अवस्थामा पुगेको बताएका छन्। उनले पदबाट राजीनामा दिनुको कारण खुलाउँदै भने, ‘नेपाल फुटबल डुब्ने अवस्था आइसक्यो। यस्तो बेला मैले कसैको पक्ष नलिई बोल्नुपर्छ। संस्थाभित्रको समस्याबारेमा पनि बोल्नु पर्छ। तर प्रवक्ताको आफ्नै मर्यादा हुँदा स्वतन्त्र भएर बोल्न पाइने अवस्था रहेन। त्यस कारण मैले राजीनामा दिएको हो।’

सम्बन्धित सामग्री

खेलाडी संघको एन्फालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली फुटबलरको छाता संगठन नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ । वर्तमानको समसामयिक अवस्थाबारे ध्यानाकर्षण गराउने क्रममा एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई समक्ष खेलाडी संघका प्रतिनिधिल पत्र बुझाएका हुन् । पत्रमा यू–१६ लिग, बी डिभिजन र सी डिभिजन लिग तथा महिला […]

एन्फालाई खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका फुटबल खेलाडीहरुको छाता संगठन नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई समसामयिक अवस्थाबारे ध्यानाकर्षण गराएको छ । मंगलबार एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई समक्ष खेलाडी संघका प्रतिनिधिले ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्रमा यू-१६ लिग, बी र सी डिभिजन लिग तथा महिला लिगको अवस्थाबारे […] The post एन्फालाई खेलाडी संघको ध्यानाकर्षण first appeared on Hamro Khelkud.